एक दाऊ होइन , दुई दाऊ होइन , सबै बाजी मारछिन
जब उत्रिन्छिन उनी खालमा सबैलाई धुलो पार्छिन
मेरी माया कस्ती राम्री राती अनी हिस्सी
जीवन भरी माल परेकी मेरी पानाकी मिस्सी
……………………………...........
मलाई थाः छ माया साथी केवल एउटा झमेला हो
तर जीवन उनी बेगर नपचेको टनेला हो
उनी संगै बांचौला म सकेसम्म आठ हाथ खाउँला
मायाको जुवामा डर कीन ? हद भये गोल जौंला
मेरी माया कस्ती राम्री राती अनी हिस्सी
जीवन भरी माल परेकी मेरी पानाकी मिस्सी
……………………………………………
जुट भयी सँधैं सँधैं संगै संगै हिनौंला
कलर सबै जीवनका संगै संगै चिनौंला
भागी भागी हिंदैनौं रन को के भाऊ छ ?
एक बर्शमैं जुट बाट ट्रायल बन्ने दाऊ छ
मेरी माया कस्ती राम्री राती अनी हिस्सी
जीवन भरी माल परेकी मेरी पानाकी मिस्सी
………………………………………
हीरा मोती दिन्न अहं म हूँ त्यस्तो एक्का
तिमी संग मैरिज़ गर्ने मात्र हुन्छ हेक्का
मेरी माया कस्ती राम्री राती अनी हिस्सी
जीवन भरी माल परेकी मेरी पानाकी मिस्सी
मेरी माया कस्ती राम्री राती अनी हिस्सी
जीवन भरी माल परेकी मेरी पानाकी मिस्सी
.........................................
Thursday, June 30, 2011
म नेता हुकी न हुँ
चिया दोकानमा दिनभर बस्ने
गफाडीको बिषय बन्न,
च्याउ जस्तै उम्रिएका एफएम रेडियोमा
घन्टौ पिच्छे आउने समाचारको प्रमुख प्रशंग बन्न,
देश र जनताको लागि केहि गर्न नसक्ने
एउटा नाचार र घृणाको पात्र बन्न,
पन्ध्र घण्टाको लोडसेडिंग पछी खुलेको
टेलिभिजनको समाचारमा,
भोकाएका हरिया झिंगा जस्तै
तछाडमछाड गरिरहेका पत्रकारको माझमा,
देखिने
एउटा गन्हाएको सिनो बन्न,
अंह म नेता हुन्न
सरकारी गाडी चढेर
सांसद्को पोसाक पहिरेर,
गलामा फुलको माला लगाएर
हजारौ सहभागी भएको सभाको मन्चमा,
एउटा साधारण व्यक्तिको झापड खान
अंह म नेता हुन्न
आँखामा कालो चस्मा
र
टाउकामा ढाका टोपी ढलकाउदै
सिधा साधा जनतालाइ खोक्रो आश्वासन देखाउदै,
कम्मर कसेर
सिंहदरबार पसेर,
टेबल ठटाउदै
एक तिरस्कृत भ्रस्टचारी मन्त्रि बन्न

मेरो जीन्दगी यस्तै छ
भनौ भने भमराले लुटी दिन्छ जीन्दगी
पालुवा भनौ भने असिनाले कुटी दिन्छ जीन्दगी
घाम भनौ भने सम्साझै लुकी दिन्छ जीन्दगी
आकास भनौ भने बादल संगै छुपी दिन्छ जीन्दगी
हिमाल भनौ भने तेन्जिंग नोर्गे चडी दिन्छ जीन्दगी
सपुत भनौ भने जाँड खाएर लडी दिन्छ जीन्दगी
अहिंसा भनौ भने गोला बारुद ठोकी दिन्छ जीन्दगी
यात्रा भनौ भने बिचमा कतै रोकी दिन्छ जीन्दगी
युद्ध भनौ भने बुद्ध लाइ ढोगी दिन्छ जीन्दगी
शान्ति भनौ भने अहंकार बोकी दिन्छ जीन्दगी
मिलन भनौ भने प्रेयासिले छोडी दिन्छ जीन्दगी
बिछोड भनौ भने मधुर मिलन भोगी दिन्छ जीन्दगी
आखिरमा के हो त जीन्दगी
दुख:सुख मिलन बिछोडको सङ्गम भएछ जीन्दगी
जन्म पछी भोग्ने पर्ने मृत्यु रहेछ जीन्दगी

Wednesday, June 29, 2011
मरेर जाने जीन्दगीमा
मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे
रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे
दु:ख मा रुनु हुँदैन रे सुख मा हास्नु हुँदैन रे
आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे
जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस
समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस
हृदयस्पस्री संगीतमय ध्वनिहरु युगौ युग गुन्जायमान भैरहोस
शान्तिको बिगुल सारा नेपाल भरी फैली रहोस् फैली रहोस्

Thursday, June 16, 2011
बास्तबिक जिबन के हो?
''जिबन के हो भनेर नसोध !,
जिबनलाई आधी तुफान सँग दाजी हेर ,
अनी सिशिरको सिरेतो सँग नि दाजी हेर ,
हैन अझ समुन्द्रिक्क छाल सँग पनि दाजी हेर ,
भएन भने बसन्त को पारीलो घाम सँग दाजी हेर ,
फुलऐ फुल को बगैचा सँग नि दाजी हेर ,
काडै काडा को बघान सँग नि दाजी हेर ,
अ बल्ल पाउनु हुन्छ थोरै भयपनी जिबन को पारीभासा ।
यही हो बास्तिबक जिबन को पारीभासा

Friday, June 10, 2011
शुभकामना शुभकामना
कती बसन्त पर गर्नु भयो ती बसन्तमा कती त दु:ख कतै हासो कतै रोदन यस्तै रायछ हेम्रो
जीन्दगी होइन त र अजै कती दु:ख पाउनु छ कती समस्या झेल्नुछ ति सबै बिर्सेंर नयाँ जिबन सिर्जन जर्नु उच्च रहोश जिबन सोछ्छ रहोश भाबना
ए ही जन्म दिन्को लखुलाख र अ मुल्य हजुरलाई शुभकामना शुभकामना
जीन्दगी होइन त र अजै कती दु:ख पाउनु छ कती समस्या झेल्नुछ ति सबै बिर्सेंर नयाँ जिबन सिर्जन जर्नु उच्च रहोश जिबन सोछ्छ रहोश भाबना
ए ही जन्म दिन्को लखुलाख र अ मुल्य हजुरलाई शुभकामना शुभकामना
Tuesday, June 7, 2011
बुढी आमा
नेपाली युवा विदेशतिर पलायन हुदैछन्
लाश बोक्ने मान्छे नपाएर आमाहरु रुदैछन्
कोठे बारी जोत्ने र छानो छाउने मान्छे
पाउन छोडेका छन्
ऋणको पीरले विदेशीएका युवाहरु
आउन छाडेका छन्
पाखाबारी पहिरोले दिनानुदिन पुरिदैछ
पल्ला घरको हर्के साहु घर जग्गा लिन सुरिदैछ
घरको छानो कुहिएर चुहिन थालेको छ
बूढी आमाको मन तड्पी तड्पी रुन थालेको छ
बूढी आमा दिसा पिसाबको भलमा डुबेकी छन्
मृत्युसँग भिख माग्दै तिमीलाई मनेकी छन्
घरदेखि लखेटीएर ओडारको बास गर्न थालेकी छन्
छोराको प्रतिक्षामा बाटातिर आश गर्न थालेकी छन्
भाँडामा माकुरीले जालो लाउन थालेको छ
बूढी आमाको दिन दिनै वाक्य आउन छाडेको छ।

आमा
. आमा
आमा तिम्रो त्याग र तपस्या कति निश्छल छ
एउटा सन्तानलाइ हुर्काइ बढाइ गर्नमा
तिम्रा ती नसा नसाको माया कति मिठो छ
दश धनरा दुध खुवाएर हुर्कायौ तर ... तर
मैले दुधको बदला केही दिन सकिन आमा
संसारमा मेरो निम्ती तिमी भन्दा ठूलो
कोही छैन आमा, कोही छैन
तिम्रो न्यानो मायामा हाँसेको खेलेको
म कहाँ बिर्सन सक्छु र आमा?
केही गर्ने उद्यस्य बोकेर हिड्दा
आज म तिमी देखि टाढिएको छु
पूनर्मिलनको आसा लिएर
हो तिम्रो हातले दिएको खाना खान
मलाइ रहर नभएको होइन तर
के गर्नु बाध्यतावश तिमीदेखि टाढिएको छु
समयको खेल भनौ या कर्मको
यस्तै रहेछ यहाँ दुःखीहरुका निम्ती
यस्तै रहेछ यहाँ दुःखीहरुका निम्ती
आमा तिम्रो त्याग र तपस्या कति निश्छल छ
एउटा सन्तानलाइ हुर्काइ बढाइ गर्नमा
तिम्रा ती नसा नसाको माया कति मिठो छ
दश धनरा दुध खुवाएर हुर्कायौ तर ... तर
मैले दुधको बदला केही दिन सकिन आमा
संसारमा मेरो निम्ती तिमी भन्दा ठूलो
कोही छैन आमा, कोही छैन
तिम्रो न्यानो मायामा हाँसेको खेलेको
म कहाँ बिर्सन सक्छु र आमा?
केही गर्ने उद्यस्य बोकेर हिड्दा
आज म तिमी देखि टाढिएको छु
पूनर्मिलनको आसा लिएर
हो तिम्रो हातले दिएको खाना खान
मलाइ रहर नभएको होइन तर
के गर्नु बाध्यतावश तिमीदेखि टाढिएको छु
समयको खेल भनौ या कर्मको
यस्तै रहेछ यहाँ दुःखीहरुका निम्ती
यस्तै रहेछ यहाँ दुःखीहरुका निम्ती
Friday, June 3, 2011
ईन्द
ईन्द« विन्ति गरुन झुकेर पदमा विन्ति मान्दैन त्यो, आयो टप्प टिपी लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो । साश्वत सत्य तर अपत्यारिलो देह त्याग एक दिन, ह्े पापी काल ! अकस्मात हुरी सरी मदारिन्छस् किन ? क्रुर, निर्दयीको पर्याय वनिरहने हे पापी काल ! समय प्रति अनभिज्ञ, केवल पैmलाउँछस् जाल । कही कतै किन तँ अँगाल्दैनस् रत्तिभर धैर्यता, अदृश्य छस् , भीड भीत्रै एकल्याई देखाउँछस कायरता । लोभी आँखा व्यर्थ, टोलिँदो हो केवल तस्वीर हेरी, अतृप्त मन जति न्यास्रिए पनि फर्किने छैन फेरी । उफ ! कस्तो विवशता , किमार्थ सकिन्न गर्न सामना, सन्त अनि महान आत्माको चीर शान्तिको कामना ।
Subscribe to:
Posts (Atom)