Friday, June 3, 2011
ईन्द
ईन्द« विन्ति गरुन झुकेर पदमा विन्ति मान्दैन त्यो, आयो टप्प टिपी लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो । साश्वत सत्य तर अपत्यारिलो देह त्याग एक दिन, ह्े पापी काल ! अकस्मात हुरी सरी मदारिन्छस् किन ? क्रुर, निर्दयीको पर्याय वनिरहने हे पापी काल ! समय प्रति अनभिज्ञ, केवल पैmलाउँछस् जाल । कही कतै किन तँ अँगाल्दैनस् रत्तिभर धैर्यता, अदृश्य छस् , भीड भीत्रै एकल्याई देखाउँछस कायरता । लोभी आँखा व्यर्थ, टोलिँदो हो केवल तस्वीर हेरी, अतृप्त मन जति न्यास्रिए पनि फर्किने छैन फेरी । उफ ! कस्तो विवशता , किमार्थ सकिन्न गर्न सामना, सन्त अनि महान आत्माको चीर शान्तिको कामना ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment