''जिबन के हो भनेर नसोध !,
जिबनलाई आधी तुफान सँग दाजी हेर ,
अनी सिशिरको सिरेतो सँग नि दाजी हेर ,
हैन अझ समुन्द्रिक्क छाल सँग पनि दाजी हेर ,
भएन भने बसन्त को पारीलो घाम सँग दाजी हेर ,
फुलऐ फुल को बगैचा सँग नि दाजी हेर ,
काडै काडा को बघान सँग नि दाजी हेर ,
अ बल्ल पाउनु हुन्छ थोरै भयपनी जिबन को पारीभासा ।
यही हो बास्तिबक जिबन को पारीभासा
No comments:
Post a Comment